मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

आ.व. ०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा राय सुझाव संकलन फारम

तलको लिङ्क खोलि आफ्ना राय सुझाब पेश गर्न सक्नुहुनेछ।

 

https://forms.gle/nj8g9pZomDwgQAdX7 

आर्थिक वर्ष: