मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

वडा न ५ छापहिले

मालिका गाउँपालिका वडा नं. ५ को कार्यालय छाप हिलेमा रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या ३०६३ मध्ये महिला १६२६ र पुरुष १४३७ रहेका छन् क्षेत्रफल १४ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ७९२ छ ।

Ward Contact Number: 
९८५७०७२६०५