मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

वडा न २ दर्लिंग

मालिका गाउँपालिका वडा नं. २ को कार्यालय दर्लिंङ रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या ३२९० मध्ये महिला १८१५ र पुरुष १४७५  रहेका छन् क्षेत्रफल ११.५५ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ७९५ छ ।

Ward Contact Number: 
९८५७०७२६०२