मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

वडा न ३ हवाङ्दी

मालिका गाउँपालिका वडा नं. ३ को कार्यालय ह्वाङ्दी मेहले रहेको छ । साविकको १ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या १७५५ मध्ये महिला ९६८ र पुरुष ७८७ रहेका छन् क्षेत्रफल १२.९ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ४४५ छ ।

Ward Contact Number: 
९८५७०७२६०३